How to Remove your File with Password.
1. Open
your file.
2. Click
on office Button.
3. Click
on save as, Then dialog box will appear.
4. Click
on Tools.
5. Click
on General Option.
6. Delete
your all password.
7. Click
on ok button.
8. Click
on save button.
Popular posts from this blog
कम्प्युटरमा भएका फाईल वा भिडियाे, फाेटाे, फाेल्डरलाई कसरी स्थायी (Permanent Delete) रुपमा हटाउने ।
कहिले काँही Computer मा भएका File, Folder वा फाेटाे, भिडियाेहरु स्थायी रुपमा हटाउनु पर्ने हुन्छ । किन भने त्यस्ताे File वा Folder हरु गाेप्य हुन सक्छन या भनाै तपाईले आफ्नाे Computer, Laptop बेच्नु पर्याे र हामीलाई आफुले राखेकाे फाइलहरु बेच्नु भन्दा अगावै स्याथी रुपमा हटाउनु पर्याे । यस्ताे बेला हामी मध्ये कसैलाई कसरी स्थायी रुपमा File हरु हटाउने ताकी Computer काे Recycle Bin मा पनि नभेटियाेस् भन्ने हुन सक्छ । यस्ताे बेला कसरी हटाउने त File or Folder हरु स्थायी रुपमा Computer बाट । १. जुन File वा Folder लाई हटाउने हाे उत्त File वा Folder माथी बाँया िक्लक अर्थात left Click थिच्नुहाेस । File वा Folder हाइलाईट हुनेछ । २. अब एउटा किबाेर्ड मा एउटा अैालाले Shift लेखेकाे बटन थिचीराख्नुस र अर्काे अैालाले किबाेर्डकाे Delete बटन थिच्नुहाेस । ३. अब Yes or No भन्ने Options आँउनेछ, Yes भन्ने बटनमा Click गर्नुहाेस । तपाईले स्थायी रुपमा हटाउन चहानु भएकाे फाइल अथवा फाेल्डर सदाका लागी हटीसक्याे । https://filetrking.com/833109