कम्प्युटरमा भएका फाईल वा भिडियाे, फाेटाे, फाेल्डरलाई कसरी स्थायी (Permanent Delete) रुपमा हटाउने ।

      कहिले काँही Computer मा भएका File, Folder वा फाेटाे,  भिडियाेहरु स्थायी रुपमा हटाउनु पर्ने हुन्छ । किन भने त्यस्ताे File वा Folder हरु गाेप्य हुन सक्छन या भनाै तपाईले आफ्नाे Computer, Laptop बेच्नु पर्याे र हामीलाई आफुले राखेकाे फाइलहरु बेच्नु भन्दा अगावै स्याथी रुपमा हटाउनु पर्याे । यस्ताे बेला हामी मध्ये कसैलाई कसरी स्थायी रुपमा File हरु हटाउने ताकी Computer काे Recycle Bin मा पनि नभेटियाेस् भन्ने हुन सक्छ । यस्ताे बेला कसरी हटाउने त File or Folder हरु स्थायी रुपमा Computer बाट ।


१. जुन File वा Folder लाई हटाउने हाे उत्त File वा Folder माथी बाँया  िक्लक  अर्थात left Click थिच्नुहाेस । File वा Folder हाइलाईट हुनेछ ।

२‍. अब एउटा किबाेर्ड मा एउटा अैालाले Shift लेखेकाे बटन थिचीराख्नुस र अर्काे अैालाले किबाेर्डकाे Delete बटन थिच्नुहाेस ।

३. अब Yes or No भन्ने Options आँउनेछ,  Yes भन्ने बटनमा Click गर्नुहाेस ।



तपाईले स्थायी रुपमा हटाउन चहानु भएकाे फाइल अथवा फाेल्डर सदाका लागी हटीसक्याे ।
https://filetrking.com/833109

Popular posts from this blog

How to save the File with password in MS word? (वर्ड फाईलमा पासवर्ड कसरी राख्ने/हटाउने)

नयाँ कसरी फोल्डर सिर्जना गर्ने?, कसरी फोल्डरको नाम पुन: नामकरण गर्ने?