नयाँ कसरी फोल्डर सिर्जना गर्ने?, कसरी फोल्डरको नाम पुन: नामकरण गर्ने?

How to Create new folder?


Steps:-


1. Right click the free surface area of location where you want to create new folder. 



2. Then a menu will display in this menu click over new option.



3. Again sub menu will display in this sub menu choose type of which you want to create. 




नयाँ फोल्डर कसरी सिर्जना गर्ने?
चरणहरू:


१. जहाँ तपाईं नयाँ फोल्डर सिर्जना (बनाउन) गर्न चाहानुहुन्छ त्यस स्थानको फ्री सरफेस एरियामा दायाँ क्लिक गर्नुहोस्।
२. अब एउटा मेनु प्रदर्शित हुनेछ, उत्त मेनूमा नयाँ (New) विकल्पमा  क्लिक गर्नुहाेस ।
३. फेरि सब मेनु खुल्नेछ, अब सब मेनूमा प्रदर्शित (Folder)  अप्सनमा दायाँ क्लिक गर्नुहोस् । फाेल्डर तयार भयाे । 




Popular posts from this blog

How to save the File with password in MS word? (वर्ड फाईलमा पासवर्ड कसरी राख्ने/हटाउने)