Change text Direction in the text box || अक्षर (Text) काे दिशा बदल्नुहोस्: -


Change text Direction in the text box:-This options help to Text direction change.


How to Change the text direction.

1. Click on Insert tab.

2. Select the tex tbox.

3. Click on text direction option. 

अक्षर (Text) काे  दिशा बदल्नुहोस्: -
यो विकल्पले टेक्स्टकाे दिशा परिवर्तन गर्न मद्दत गर्दछ।
कसरी अक्षर (Text) काे दिशा बदल्ने।
१. Insert ट्याबमा क्लिक गर्नुहोस्।
२. Text Box मा Click गर्नुहोस् र Text box भित्र अक्षर टाईप गर्नुहाेस ।
३. अब Text Direction. Opt. मा Click गर्नुहाेस र जुन दिशा तर्फ अक्षर (Text) लाई फर्काउने फर्काउनुहाेस ।

Popular posts from this blog

How to save the File with password in MS word? (वर्ड फाईलमा पासवर्ड कसरी राख्ने/हटाउने)

नयाँ कसरी फोल्डर सिर्जना गर्ने?, कसरी फोल्डरको नाम पुन: नामकरण गर्ने?